Sunday, February 15, 2026
worec
  • नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुकोे प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो ।
  • नेपालमा ६ लाख महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित छन् भने २ लाख महिलाहरुलाई तुरुन्त शल्यक्रिया गर्न जरुरी छ । ‍(संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), २००५)
  • नेपालमा १५ देखि १९ वर्षका ४१% किशोरीहरुलाई मात्र नेपालमा गर्भपतन गर्न कानुनी मान्यता छ भन्ने बारे थाहा छ । (नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
  • हरेक वर्ष नेपालमा प्रति १ लाख जीवित जन्ममा २३९ महिलाहरुको सूत्केरी र गभावस्थामा मृत्यु भईरहेको छ । (नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
  • १५–४९ बर्ष उमेर समूहका गर्भवती महिलाहरुमध्ये १६% महिलाहरुले मात्र डाक्टर, नर्स वा अ.न.मी. जस्ता दक्ष प्रसुतीकर्मीहरुबाट गर्भवती सेवा पाएका छन् । (नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
  • स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदायक नहुँदा आफूलाई स्वास्थ्य सेवा लिन असहज महसुस हुने दुई–तिहाई महिलाहरुले बताएका छन् । (नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)
  • त्यस्तै ५% महिलाहरुले उपचारको लागि पैसाको अभाव भएर स्वास्थ्य सेवा पाईरहेका छैनन् भने, ५३% महिलाहरु स्वास्थ्य संस्था टाढा भएको कारणले स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भइरहेका छन् ।

प्रजनन स्वास्थ्य समस्या समाधान गर्न सुझावहरु

  • महिला तथा किशोरी मैत्री सुरक्षित र गुणस्तरीयस्वास्थ्य सेवाको पहुँच तथा उपलब्धताको सुनिश्चितता गरिनु पर्छ ।
  • सबै किशोर किशोरीहरुलाई उमेर अनुसारको, तथ्यपरक र अधिकारमा आधारित बृहत्तर योनिकता शिक्षा प्रदान गरिनु पर्छ।
  • महिला तथा किशोरीमाथि हुने सबै प्रकारका लैंगिक विभेदमा आधारित हिंसा र भेदभावको अन्त्य गरिनु पर्छ ।
  • सुरक्षित गर्भपतन, रोकथाम गर्न सकिने प्रजनन् स्वास्थ्य समस्याहरुको बारेमा सचेतना कार्यक्रम यथाशिघ्र संचालन गरिनु पर्छ ।
  • महिला, किशोरी,LGBTIQ+, अपांगता भएका व्यक्तिहरु सबैको फरक किसिमको आवश्यकतालाई पहिचान गरि सोही अनुरुपको यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गरिनु पर्छ ।

#
worec like 23rd July 2021

नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुकोे प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

नेपालमा ६ लाख महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित छन् भने २ लाख महिलाहरुलाई तुरुन्त शल्यक्रिया गर्न जरुरी छ ।

‍(संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), २००५)

नेपालमा १५ देखि १९ वर्षका ४१% किशोरीहरुलाई मात्र नेपालमा गर्भपतन गर्न कानुनी मान्यता छ भन्ने बारे थाहा छ ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

हरेक वर्ष नेपालमा प्रति १ लाख जीवित जन्ममा २३९ महिलाहरुको सूत्केरी र गभावस्थामा मृत्यु भईरहेको छ ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

१५–४९ बर्ष उमेर समूहका गर्भवती महिलाहरुमध्ये १६% महिलाहरुले मात्र डाक्टर, नर्स वा अ.न.मी. जस्ता दक्ष प्रसुतीकर्मीहरुबाट गर्भवती सेवा पाएका छन् ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदायक नहुँदा आफूलाई स्वास्थ्य सेवा लिन असहज महसुस हुने दुई–तिहाई महिलाहरुले बताएका छन् ।

(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६)

त्यस्तै ५% महिलाहरुले उपचारको लागि पैसाको अभाव भएर स्वास्थ्य सेवा पाईरहेका छैनन् भने, ५३% महिलाहरु स्वास्थ्य संस्था टाढा भएको कारणले स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भइरहेका छन् ।

प्रजनन स्वास्थ्य समस्या समाधान गर्न सुझावहरु

  • महिला तथा किशोरी मैत्री सुरक्षित र गुणस्तरीयस्वास्थ्य सेवाको पहुँच तथा उपलब्धताको सुनिश्चितता गरिनु पर्छ ।
  • सबै किशोर किशोरीहरुलाई उमेर अनुसारको, तथ्यपरक र अधिकारमा आधारित बृहत्तर योनिकता शिक्षा प्रदान गरिनु पर्छ।
  • महिला तथा किशोरीमाथि हुने सबै प्रकारका लैंगिक विभेदमा आधारित हिंसा र भेदभावको अन्त्य गरिनु पर्छ ।
  • सुरक्षित गर्भपतन, रोकथाम गर्न सकिने प्रजनन् स्वास्थ्य समस्याहरुको बारेमा सचेतना कार्यक्रम यथाशिघ्र संचालन गरिनु पर्छ ।
  • महिला, किशोरी,LGBTIQ+, अपांगता भएका व्यक्तिहरु सबैको फरक किसिमको आवश्यकतालाई पहिचान गरि सोही अनुरुपको यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गरिनु पर्छ ।

#
worec like 27th July 2021
  • सबै महिलाले सुत्केरी हुँदा दक्ष प्राविधिकको सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्ने ।
  • सानै उमेरमा बच्चा जन्माउने प्रथाको अन्त्य गर्ने।
  • किशोरीअवस्था देखि नै यौनतथा प्रजनन् स्वास्थ्य शिक्षा दिने।
  • गर्भवती महिलाले कम्तीमा ४ पटक गर्भ जाँच सहज रूपले हुने वातावरण निर्माण गर्ने।
  • गर्भवती महिलाले उपयुक्त खानापाउने व्यवस्था गर्ने।
  • सुत्केरी व्यथा लाग्ना साथ परिवारको सदस्यहरुले सहयोग गरी नजिकको स्वास्थ्य केन्द्रमा लैजाने । दक्ष प्राविधिकको सहयोग लिने।
  • पाठेघर खसेमा महिलाको शल्यक्रिया उचित तवरले गर्ने।

https://worecnepal.org/publications/106/2021-06-04
# WOREC
worec like 27th July 2021
Upcoming Events
Editor's Pick
  1. Emergence and Practice of Feminist Knowledge in Nepal General
  2. Walls Turned Sideways Are Bridges Reports
  3. No Justice without Reparation: Why Rape Survivors Must Have a Right to Compensation General
  4. Child Marriage Prosecutions in India - Case Law Analysis of Actors, Motives and Outcomes 2008-2017 General
  5. Feminist Leadership best practices - Sangat Best Practices
Poll
(You need to be a general user to vote in the poll)
How do you rate the current version of feministresource.org?
Latest Discussions

worec
Samantha Hutchinson
ok
worec like 29th July